१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आर्थिक सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्तानको आग्रह

काठमाडौं । बाढीको चपेटामा परेको पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक सहयोग गर्न आग्रह गरेको छ । बाढीबाट १० लाख घरहरु ध्वस्त भएको र त्यसबाट ३ करोड ३० लाख मानिस प्रभावित भएको