२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भक्तपुर–२ गठबन्धनका लागि देशकै सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र हो : दुर्लभ थापा

सरकारले मंसिर ४ गते देशैभर एकै चरणमा संघीय संसद र प्रदेश सभाको निर्वाचन घोषणा गरेसँगै देश यतिखेर निर्वाचनमा होमिएको छ । अहिले हरेक राजनीतिक दलभित्र उम्मेदवार चयनको रस्साकसी चलेको छ