काठमाडौं, माघ ३ । आन्तरिक राजस्व विभागमा अन्त:शुल्क स्टिकरको मौज्दात सकिँदै गएपछि विभागले गत साउनमा जनक शिक्षा सामग्रीसँग अन्त:शुल्क स्टिकर छाप्ने सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार जनक शिक्षा