४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


एलिजाबेथको अन्त्येष्टिमा चिनियाँ प्रतिनिधिमाथि रोक

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयाको शव राखिएको कक्षमा चिनियाँ सरकारी प्रतिनिधिलाई रोक लगाइएको छ । आगामी सोमबार राष्ट्रिय सम्मानका साथ हुने अन्त्येष्टिको समयसम्म महारानीको शव वेस्टमिन्स्टर हलमा राखिएको छ