१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुबास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने

काठमाडौं । तत्कालिन संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैछ । गत सोमबार राति हृदयघातबाट निधन भएका नेम्वाङको बिहीबार अन्त्यष्टि गर्न

लेखक तथा पत्रकार पराजुलीको पशुपति आर्यघाटमा अन्त्यष्टि

काठमाडौं । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । स्वर्गीय पराजुलीको मंगलबार अपरान्ह अन्त्यष्टि गरिएको हो । निमोनियाका कारण ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारको

प्रधानमन्त्री दाहालकी पत्नीको अन्त्यष्टि आजै गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको अन्त्यष्टि बुधबार नै गरिने भएको छ । बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा पत्नी दाहालको अन्त्यष्टि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वामपन्थी नेता मानन्धरको अन्त्येष्टि

नेता मानन्धर नेपाली कम्युनिष्ट आन्दोलनका इमान्दार नेताको रूपमा परिचित हुनुहुन्छ । उहाँको नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) बनाउनको लागि महत्वपूर्ण भूमिका रहेको छ । मानन्धर लामो समयसम्म नेकपा(संयुक्त)को महासचिव हुनुहुन्थ्यो ।