१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माणपछि यात्रा सहज

पर्यटन मन्त्रालयबाट विनियोजन भएको करिब २ करोड ८० लाख रुपैयाँको बजेटबाट गत वर्षदेखि निर्माण सुरु भएको पूर्वाधार निर्माण योजना अन्तिम चरणमा पुगेको छ ।

अन्नपूर्ण प्रथम आधार शिविर अब एकै दिनमा पुग्न सकिने

काठमाडौं । अन्नपूर्ण प्रथम आधार शिविर अब एकै दिनमा पुग्न सकिने भएको छ । आधार शिविर जाने पदमार्ग छोटिएसँगै अब आधार शिविर एकै दिन पुग्न सकिने भएको हो । पहिले