सर्लाही । सर्लाहीको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाललाई ठगी मुद्दामा अनुसन्धानका लागि अदालतले फेरि सात दिनको म्याद थपेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका अग्रवाललाई अनुसन्धानका लागि