१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सञ्चालक पक्राउ परेपछि तिर्‍यो अन्नपूर्ण चिनी मिलले उखु किसानको १७ करोड बढी बक्यौता

सर्लाही, माघ २८ । वर्षौंदेखि उखु किसानको करोडौं रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगले उखु किसानको सम्पुर्ण बक्यौता भुक्तानी गरेको छ । गत माघ १४ गते काठमाडौं

अन्नपूर्ण चिनी मिलका सञ्चालक अग्रवालको अनुसन्धानमा म्याद थप

सर्लाही, माघ २६ । सर्लाहीको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालको मुद्दामा अनुसन्धान गर्नका लागि जिल्ला अदालत सर्लाहीले प्रहरीलाई सात दिनको म्याद थप गरेको छ । वर्षौंदेखि उखु कृषकको करोडौं

अन्नपूर्ण चिनी मिलले उखु किसानको खातामा रकम पठाउन थाल्यो

सर्लाही । सर्लाहीको अन्नपूर्ण चिनी उद्योगले उखु किसानको भुक्तानि दिन सुरु गरेको छ । तीन-चार वर्षअघि नै खरिद गरेको उखुको भुक्तानी नदिएको उद्योगले किसानको खातामा पैसा पठाउन थालेको हो ।

उखु किसानले अझै पाएनन् भुक्तानी

सर्लाही, मंसिर १० । जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका