१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बारामा अपराधका घटनामा कमी आएको प्रहरीको दाबी

बारा । जिल्ला प्रहरी कार्यालय बाराले सुरक्षा केन्द्रित आन्तरिक अभियान सक्रिय बनाएपछि संङ्गठित अपराधका घटनामा कमी आएको दावी गरेको छ । अबैध लेनदेन, संङ्गठित अपराध र सामाजिक सुरक्षालगायतका क्षेत्रमा सकृयता

प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढे : मन्त्री शर्मा

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताउनुभएको छ । बिहीवार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो साधारण सभालाई

वित्तीय अपराध नियन्त्रण कानूनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकार प्रतिवद्ध छ : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वित्तीय अपराध नियन्त्रणमा नेपालको कानूनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा अन्तर्गतको कानून,न्याय तथा मानव

विद्यालयमा राजनीति गर्नु अपराध हो : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले विद्यालयमा राजनीति गर्नु अपराध भएको बताउनुभएको छ । माओवादी विद्यार्थी संगठन अनेरास्ववियुले बिहीबार महानगरपालिकाको शिक्षा विभागमा लगाएको ताला तोडिएको प्रसंगमा सामाजिक

रुसले युक्रेनमा मानवता विरोधी अपराध गरिरहेको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरिरहेको दावी गर्नुभएको छ । जर्मनीको म्युनिखमा आयोजत सुरक्षा सम्मलेनलाई सम्बोधन गर्ने क्रममा ह्यारिसले रुसले युक्रेनको जनतामाथि ज्यादती गरेको

गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने अमेरिकी राष्ट्रपतिको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने घोषणा गरेका छन् । बाइडेनले एक भिडियो सन्देशमा देशको संघीय कारागारमा गाँजा सेवन र राख्ने आरोपमा थुनिएका

वित्तीय अपराध सम्बन्धी जोखिम आन्तरिक रुपमा सुधार गर्नुपर्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पती शुद्धिकरण (वित्तीय अपराध) सम्बन्धी जोखिम अन्तर्राष्ट्रिय मुलुकलाई देखाउने भन्दा पनि आन्तरिक रुपमा सुधार गर्नुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको

सुदूरपश्चिमा बढ्यो अपराधका घटनाहरु

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा अपराधका घटनाहरु बढ्दै गएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कर्तव्य ज्यान ५८, जबर्जस्तीकरणी २३५, अपहरण तथा शरिर बन्धक ३, मानव बेचबिखन ८ गरि

अपराधको नयाँ शैलीले प्रहरी नै चकित

नेपालगञ्जमा एक संगठित अपराधीको एक समूहले चिन्दै नचिनेको मान्छेलाई पति, पत्नी बनाएर सुनियोजित सडक दुर्घटनाबाट हत्या गराई बीमा कम्पनीबाट २ करोड ५० लाख लिएको खुलेको छ ।

हत्या अभियोगमा एक जना पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको ७ गौरिघाट निवासी बिबेक मल्ल रहेका छन् । गत जेष्ठ २१ गते मोरङ्ग