झापाको भद्रपुर नगरपालिका–२ बस्ने २८ वर्षीय कमल सिंह तामाङ सोही नगरपालिका–१ सातलाखे बाँधस्थित धान खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
मानव बेचविखन तथा ओसारपसार, हत्या, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, आत्महत्या, जबरजस्ती करणी जस्ता अपराध ७ दशमलब ५८ प्रतिशतले बढेको छ ।
उनलाई शुक्रबार राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने चन्दनकुमार साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं । तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी अदालतलाई
ले छितेनको साथबाट २८ हजार, विशालको साथबाट ५ हजार र उनीहरूले फालेको २ हजार र सोनाम तामाङ्गको घरबाट फेला परेको ६५ वटा हजारका नक्कली नोटसमेत बरामद गरेको छ
मानिसको भीडभाड बढी हुने मुख्यबजार, बसपार्क र आर्थिक कारोबार हुने बैंकमा विशेष सुरक्षा प्रवन्ध मिलाइने महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंह बताउनुहुन्छ ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–११ सितलटोलका ३२ वर्षीय सरोज तामाङ र सोही ठाउँका २० वर्षीय समीर नेपाली रहेका चितवन प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवार रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सहकारी संस्थाका प्रबन्धक, सरकारी विद्यालयका शिक्षकलगायत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।