२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


संक्रमितको छिटो पहिचान गर्न काठमाडौं महानगरपालिकामा ‘अपरेसन सेन्टर’

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेसन सेन्टर स्थापना गरेको छ । हरेक दिन कोरोना सङ्क्रमित बढ्न थालेपछि कामपाले यस किसिमको अभ्यास शुरु