कपिलवस्तु । कपिलवस्तुमा एक युवकको अपहरणपछि हत्या भएको छ । मायादेवी गाउँपालिका– २ अभिरावस्थित मदरसाको कोठाभित्र हत्या गरि फालिएको अवस्थामा शव फेला परेको कपिलवस्तु प्रहरीले जनाएको छ । अभिरावको एक
एजेन्सी । मेक्सिकोमा गत साता अपहरणमा परेका चार जना अमेरिकी नागरिक मध्ये दुई जनाको शव फेला परेको छ । गत साता बन्दुकधारीको समुहले गोली प्रहार गरी अपहरण गरेका एक महिला
एजेन्सी । नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको छ । सशस्त्र विद्रोही समूहका गत हप्ता नाइजेरियाको कादुना शहरबाट अपरणमा परेका उनीहरुको सकुशल उद्धार गरिएको हो ।
काठमाडौं । जनकपुर धामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन् । मृतकका आफन्त र स्थानीयहरुले आफूले मृत्यु हुनभन्दा पहिला नै प्रहरीलाई
एजेन्सी । नाइजेरियामा सशस्त्र बन्दुकधारी समूहले एक रेलवे स्टेशनमा आक्रमण गरी ३२ जनाको अपहरण गरेको छ । नाइजेरियाको दक्षिणी प्रान्तको अनम्बरा प्रान्तको इकिमी रेलवे स्टेशनमा प्रवेश गरेका बन्दुकधारी समूहले रेलको
पर्सा । कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२५
काठमाडौं । नाइजेरियामा बन्दुकधारी समूहले एउटा मस्जिदमा आक्रमण गरी १३ जना मुस्लिम उपासकहरूलाई अपहरण गरेको छ । नाइजेरियाको कट्सिना राज्यको मस्जिदमा नमाज पढिरहेकाहरुमाथि आक्रमणम गरी १९ जनाको अपहरण गरेकोमा ६
काठमाडौं । लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । बुधबार राति चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ जना
प्रेमिकासँग विवाह गर्नका लागि अपहरणको नाटक गरेर फिरौती मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सो समूहले दुई महिना अघि कादुना प्रान्तको बेथेल बाब्तिस विद्यालयका विद्यार्थी अपहरण गरेको थियो । सोही समयमा उनीहरूले जारिया क्षेत्रको एउटा क्षयरोग तथा कुष्ठरोग उपचार केन्द्रबाट दुई नर्ससहित कम्तिमा ८