१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रकविको महाप्रस्थान

-संजिव कार्की औसत मान्छेहरुको आयु भन्दा बेसी अर्थात एक युग १०१वर्ष यो धर्तीको भागभोग सकेर राष्ट्रकवि माधव घिमिरे हामीबाट कुशे औंसीको अघिल्लो दिन भाद्र २ गते २०७७ साँझ ५ः५५ मा