१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अफगानिस्तानमा असुरक्षित रहेका १४ हजार नेपालीलाई स्वदेश फर्काउ, किन्तुपरन्तु नगर: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्काउन सरकारसँग माग गर्नुभएको छ । उहाँले अफगानिस्तानमा सुरक्षा संकटमा रहेका १४