प्रजातान्त्रिक सरकार टिकाउन असफल अमेरिकाले सैन्य फिर्ताको अन्तिम सयममा पनि सामान्य मानविय व्यवहार नगरेको चीनको आरोप छ ।
अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत १ सय २७ जनालाई त अमेरिकी दूतावासले नै नेपाल ल्याइदियो । तर, अरुको हालत कहालीलाग्दो रहेको स्पष्टै बुझ्न सकिन्छ ।
सबैलाई पूर्ण मनोबलका साथ काममा फर्किन आग्रह गर्दै तालिबानले भनेको छ, ‘सबैका लागि आममाफीको घोषणा गरिएको छ । त्यसैले तपाईँहरुले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ शुरु गर्न सक्नुहुन्छ ।’
एजेन्सी । रुसले अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेर भाग्ने क्रममा ठूलो परिमाणको रकम लिएर भागेको आरोप लगाएको छ । काबुलस्थित रुसी दूतावासकी प्रवक्ता निकिता आईचेंकाले घानीले चार वटा कार
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान तालीवानको नियन्त्रणमा जानुमा अफगान सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले तालीवानको सामना नगरी राष्ट्रपति देश छोडेर
उहाँले अफगानिस्तानमा उत्पन्न राजनीतिक संकटप्रति नेपाल सरकारले कुनै दृष्टिकोण लिन नसकेको र आफ्ना नागरिकको उद्धारका लागि पहल नगरेको भन्दै सरकारको आलोचना गर्नुभयो ।
काबुलको दक्षिणमा अवस्थित कन्धार शहरमा बगराम एयरबेस छ, जुन स्थानमा अमेरिकी नेतृत्वको गठबन्धन भएका दलहरूको अभियान केन्द्र छ ।
चीनले अफगानी जनताको निर्णयको आफूले सम्मान गर्ने उल्लेख गर्दै तालिबानहरूले यसअघि गरेको प्रतिवद्धताअनुसार वार्ताका माध्यमबाट खुला र समावेश सरकार बनाउने अपेक्षा व्यक्त गरेको छ ।
अफगानिस्तान नागरिक उड्ययन प्राधिकरणले सोमबार सूचना जारी गर्दै सर्वसाधारणका तर्फको काबुल एयरपोर्ट अर्को सूचना नआएसम्मका लागि बन्द भएको जनाएको हो । काबुललाई ट्रान्जिट बनाउने विमानहरूलाई नआउन पनि भनिएको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरूलाई यथाशीघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई रुलिङ गर्नुभएको हो ।