२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बाइडनमाथि ट्रम्पको निशानाः यो अवस्थाका लागि राजीनामा देउ

एजेन्सी, साउन ३२ । अमेरिकी राष्ट्रपति जो बाइडनमाथि निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले निशाना साँधेका छन् । अफगानिस्तानबाट भागाभाग गरेर अमेरिकी सैनिक र नागरिक निकाल्नु परेपछि ट्रम्पले बाइडनलाई यो अवस्थाका लागि

अफगानिस्तानमा तालिबानले गर्‍यो राष्ट्रपति भवन कब्जा, इस्लामिक एमिरेट घोषणा गरिने

काठमाडौं, साउन ३२ । अफगानिस्तानमा राष्ट्रपति भवन तालिबानले कब्जा गरेको छ । आइतबार अपराह्न राष्ट्रपति असरफ घानी आफ्ना सहयोगीसहित मुलुक छाडेर भागेपछि तालिबान लडाकूले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन् ।

अफगानिस्तानका राष्ट्रपति घानीले छाडे देश

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालीबानी लडाकुले राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाडेको अन्तराष्ट्रिय समाचार संस्थाले बताएका छन् । बीबीसीकाअनुसार तालिवानले देशका मुख्य

अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न सरकारलाई अन्तर्राष्ट्रिय समितिकाे आग्रह

काठमाडौं । सरकारले द्धन्दग्रस्त अफगानिस्तानमा समस्यामा परेका नेपालीको उद्धारको समन्वय गर्न परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा समिति गठन गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा

युद्धको लाभाले अफगानिस्तान क्षतविक्षत, सबैभन्दा बढी मारमा परे बालबालिका

ग्रीष्माराज भण्डारी एजेन्सी । एकातिर गोलाबारुदको होली अर्कातिर यी निर्दोष बालबालिकाको बालवय । यिनीहरुलाई न कसैसंग लिनु छ, न दिनु छ । न यिनीहरु बन्दुकको भाषा बुझ्छन, न बन्दुक चलाउनेहरुको

अफगानिस्तानमा सत्तापलट : राष्ट्रपति घानीले टेके घुँडा, तालिबानीलाई सत्ता सुम्पन तयार

एजेन्सी । तालिवानी सशस्त्र विद्रोही समूहले देशका अन्य भूभाग कब्जा गर्दै राजधानी काबुलमा समेत नियन्त्रण गर्ने पक्कापक्की भएपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानी शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न तयार भएका छन् ।

अफगानिस्तानबाट नेपाली फिर्ता गराउन सरकारसँग आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन । नेपाली काँग्रेसका नेता रमेश

अफगानिस्तानमा रहेका नेपालीलाई फर्काउन सरकारले छुट्टै संयन्त्र बनाउने

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले संयन्त्र बनाउने तयारीमात्र गरेको बताउनु भएको छ । मन्त्रालयका सचिवले संयन्त्र गठन भैसकेको जानकारी संसदीय

अफगानिस्तानमा रहेका नेपालीबारे सरकारले बल्ल दियो चासो, बन्यो अध्ययन संयन्त्र, उद्धारका लागि पहल हुँदै

काठमाडौं । मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राज्य सत्ता कब्जा गर्ने गरी अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै त्यहाँ त्रासमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको

अफगानिस्तान तालिबानको हातमा, राजधानी काबुलबाहेक सबै शहर कब्जा

एजेन्सी, साउन ३१ । अफगानिस्तानस्थित तालिबानको हातमा पुग्न अब राजधानी काबुल मात्रै बाँकी रहेको छ । राजधानीनजिकको अर्को ठूलो शहर जलालबाद नियन्त्रणमा लिएसँगै अब काबुल मात्रै नियन्त्रणमा जान बाँकी रहेको