२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जलवायु परिवर्तनले अफगानिस्तानको आधा जनसंख्या पिउने पानीको पहुँचबाट वञ्चित

एजेन्सी । अफगानिस्तानको राष्ट्रिय वातावरण कार्यक्रम एजेन्सी (एनइपिए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले जलवायु परिवर्तन र लगातारको खडेरीले अफगानिस्तानको लगभग आधा जनसंख्यालाई पिउने पानीको पहुँचबाट वञ्चित गरेको बताउनुभएको छ ।

अफगानिस्तानविरुद्धको खेलमा आकाशले दिलाए सफलता

काठमाडौं । आइसिसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हाँसिल गरेको छ । दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालका आकाश चन्दले नेपाललाई तेस्रो सफलता

अफगानिस्तानमा ६ दशमलव ३ म्याग्नेच्युडको भुकम्प जाँदा १ सय २० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा ६ दशमलव ३ म्याग्नेच्युडको भुकम्प गएको छ । उक्त भुकम्पमा परि १ सय २० जनाको मृत्यु भएको छ । भुकम्पमा १ हजार घाइते हुँदा सयौं भग्नावशेषमा पुरिएका

अफगानिस्तानमा महिलाहरुलाई राष्ट्रिय निकुञ्जमा जान प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानमा तालीवान सरकारले महिलामाथि अर्को प्रतिबन्ध लगाएको छ । अफगनिस्तानको प्रख्यात ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जमा जानबाट महिलालाई रोक लगाइएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका आनुसार पार्क घुम्न

अफगानिस्तानमा तालिवान सरकारले जलायो सांगितिक बाध्ययन्त्र

एजेन्सी । अफगानिस्तानमा तालीवान सरकारले सर्वसाधारणबाट सांगितिक बाध्ययन्त्रहरु जफत गरी जलाएको छ । बाध्ययन्त्रले नैतिक भ्रष्टाचार निम्त्याउने भन्दै तालीवानले देशका विभिन्न क्षेत्र र बिशेषगरी विवाहस्थलमा बजाउने गरिएका बाध्ययन्त्र जफत गरी

अफगानिस्तान र पाकिस्तान बाढीको चपेटामा, ४४ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र बाढी पहिरोमा ४४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अफगानिस्तानमा ३१ जना र पाकिस्तानमा १३ जनाको मृत्यु भएको हो

अफगानिस्तानको मस्जिदमा भएको विस्फोटमा ११ जनाको मृत्यु, ५० बढी घाइते

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानस्थित एउटा मस्जिदमा बिहीबार भएको विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् । गत मंगलबार विहान आत्मघाती

अफगानिस्तानमा भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु

एजेन्सी । उत्तरी अफगानिस्तानमा बुधबार साँझ एउटा यात्रुबाहक भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । सर ए पोल प्रान्तमा भ्यान सडकबाट खोंचमा खसेर दुर्घटना भएको हो । दूर्घटनामा

दोहामा दुई दिने सम्मेलन सुरू

एजेन्सी । संयुक्त राष्ट्र संघको पहलमा अफगानिस्तानका महिलालाई काम गर्न र बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा कतारको दोहामा दुई दिने सम्मेलन सुरू भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव

अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा पाँच जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा मंगलबार राति गएको शक्तिशाली भूकम्पमा परी उत्तरी पाकिस्तानमा केही मानिसको मृत्यु भएको छ । भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौं जना घाइते भएका छन् भने भौतिक संरचनामा