शेबरगान अफगानिस्तानका पूर्व उपराष्ट्रपति र योद्धा अब्दुल रशिद दोस्तमको गढ हो । उनीहरूका समर्थकले विद्रोहीविरुद्धको लडाइँको नेतृत्व गर्दै आएका छन् ।
शुक्रबार नियमित मीडिया ब्रिफिङमा समेत व्हाइट हाउसका प्रवक्ता जेन साकीले अमेरिकाले प्रतिशोधको भावनाबाट सर्वसाधारणको हत्या भइरहेको घटनालाई नजिकबाट नियालिरहेको बताउनुभएको थियो ।
एजेन्सी । पछिल्लो समय हिंसात्मक गतिविधि तीव्र पारेको तालिवानी विद्रोही समूहले दक्षिण पश्चिम अफगानिस्तानको प्रान्तिय राजधानी नियन्त्रणमा लिएको छ । दक्षिण पश्चिम अफगानिस्तानको निम्रोज प्रान्तिय राजधानी जन्जरा आफ्नो नियन्त्रणमा रहेको
एजेन्सी, साउन २२ । अफगानिस्तानमा सरकारको मीडिया प्रमुखको हत्या गरिएको छ । अफगान सरकारको सूचना तथा मीडिया केन्द्रका प्रमुख दवा खान मिनापालको हत्या गरिएको हो । बीबीसीका अनुसार तालिबान लडाकूहरुले
काठमाडौं । अफगानिस्तानमा बिद्रोही समुह तालीवानले रक्षा मन्त्रीको निबासमा गराएको कार बम बिस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनाका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहमदी भने घरमा नरहेकाले बच्न सफल
एजेन्सी । अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष भईरहेको छ । विद्रोहीहरुले हेलमण्ड प्रान्तको राजधानी लस्करगाहमा कब्जा जमाएपछि संघर्ष चर्किएको हो । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा
एजेन्सी । अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीले रकेट हमला गरेको छ । बिमानस्थल लक्षित गरी गरिएको रकेट हमलापछी सम्पुर्ण हवाई उडानहरु रद्द गरिएका छन् । तालीवानी बिद्रोहीले गरेको तीनवटा रकेट
यसै वर्षको मार्च २०२१ देखि मे २०२१ को बीचमा तालिबान लडाकुको तर्फबाट एक हजार तीन सय ८३ मा आक्रमण भएको र सम्झौतापछि आम सर्वसाधारणको हत्याको संख्या बढेको पाइएको छ ।
एजेन्सी । अफगानिस्तानको हेरात प्रान्तमा विद्रोहीको आक्रमणमा परेर एक अफगान सुरक्षा गार्डको मृत्यु भएको छ । सरकारी सेना र तालिवानी लडाकूबीच द्वन्द्व चलिरहेका बेला पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित संयुक्त राष्ट्रसंघको
एजेन्सी । अफगानिस्तानमा आएको बाढी पहिरोमा परेर कम्तिमा ६० जनाको मृत्यु भएको छ । वर्षासँगै आएको बाढीका कारण पूर्वी अफगानिस्तानमा मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेको बीबीसीले जनाएको छ