२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अफगानिस्तानमा सेनाको हवाइ आक्रमण, ६ तलिबान लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिबान लडाकू समूहको केन्द्रलाई लक्षित गरी अफगान सेनाले गरेको आक्रमणमा परी कम्तीमा ६ तालिबान लडाकू मारिएका सेनाले पुष्टि गरेको छ । फर्याब प्रान्तको क्युएसार

अफगान सेनाको हवाइ कारबाहीमा १८ तालिवानको मृत्यु

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा सेनाले तालिवानलक्षित हवाइ आक्रमणमा परी १८ जना तालिवानको मृत्यु भएको छ । नान्गाहारी प्रान्तको पश्चिम भागमा रहेको शिजदी जिल्लाको पहाडी इलाकामा हवाइ आक्रमण भएको

सरकारी सेनाको कारबाहीमा १५ तालिवानी मारिए

एजेन्सी । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सेनाले गरेको कारबाहीमा १५ जना तालिवान लडाकू मारिएका छन् । रक्षा मन्त्रालयले विज्ञप्ति जारी गदै बिहीबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरू

अफगानिस्तानको सैन्य शिविरमा आत्मघाती बम आक्रमण, ८ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । अफगानिस्तानको पूर्वी भाग नान्गाहारस्थित सैन्य शिविरमा आत्मघाती बम आक्रमणमा कम्तीमा ८ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । तालिवान लडाकू समूहले विस्फोटक पदार्थले भरिएको गाडी शिविरभित्र लगेर विस्फोट गराएका

अफगानिस्तानमा दुईजना महिला न्यायाधीशको गोली हानी हत्या

काठमाडौं, माघ ४ । अफगानिस्तानको सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको राजधानी काबुलमा गोली हानी हत्या गरिएको अधिकारीहरूले बताएका छन् । उनीहरू कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीहरूले निसाना बनाएको

ओलीले देशलाई अफगानिस्तानजस्तो बनाउन खोजे : नेता पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अफगानिस्तान जस्तो बनाउन खोजेको आरोप लगाउनुभएको छ । जनताको थलो प्रतिनिधि सभा भङ्ग गरेर ओलीले देशलाई अन्तर्राष्ट्रिय

अफगानिस्तानमा बम बिस्फोट हुँदा चार चिकित्सकसहित पाँचको मृत्यु

काठमाडौं । अफगानिस्तानको काबुलमा भएको बम बिस्फोटमा परेर पाँच जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर मृत्यु हुनेमा चार जना चिकित्सक रहेको बताइएको छ । काबुल प्रहरीका प्रवक्ता फारदाव फारामार्जका

अफगानिस्तानमा बम विस्फोट, राजमार्ग प्रहरी प्रमुखसहित सात जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा सडक किनारमा रहेको दुई ओटा बम विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । विस्फोमा परी राजमार्ग प्रहरी प्रमुखसहित सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि

अफगानिस्तानमा बम बिस्फोट, ९ को मृत्यु, मन्त्रीसहित २० बढी घाइते

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर अफगानिस्तानका आन्तरिक मामिला मन्त्री मसुद अन्दाराबीसहित २० जना भन्दा बढी घाइते भएका छन् ।

अफगानिस्तानमा गोली हानेर एक पत्रकार महिलाको गरियो हत्या

एजेन्सी, मंसिर २६ । अफगानिस्तानमा एक जना पत्रकार महिलाको हत्या गरिएको छ । पूर्वी अफगानिस्तानको एक स्थानीय टीभी रेडियोमा काम गर्ने एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको हो ।