२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


शान्ति वार्ताका लागि अफगानी सरकार र तालिवानी लडाकूबीच सम्झौता, अन्तर्राष्ट्रिय समुदायबाट स्वागत

काठमाडौं । अफगानिस्तान सरकार र तालिवानी लडाकूबीच युद्ध विरामका लागि शान्ति सम्झौता भएको छ । लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि एक वर्षदेखि भएको प्रयासस्वरुप लिखित रुपमै सम्झौता भएको अन्तर्राष्ट्रिय

अफगानिस्तानमा आत्मघाती कार बम आक्रमण, २६ सुरक्षाकर्मीको मृत्यु

काठमाडौं । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो ।

अफगानिस्तानमा कैदीबन्दी हत्याको आरोप लागेका अष्ट्रेलियाका १० जना सैनिक बर्खास्त

काठमाडौं ।अष्ट्रेलियाले अफगान नागरिकको हत्याको आरोप लागेका आफ्ना सैनिकमाथि कारवाहीका लागि अनुसन्धान सुरु गरेको जनाएको छ । गतहप्ता मात्र अफगानिस्तानमा तैनाथ अष्ट्रेलियाको सुरक्षा फौजले गत वर्ष त्यहाँका नागरिकको हत्याका लागि

अफगानिस्तानमा दुई छुट्टा छुटुटै स्थानमा बम बिस्फोट, १७ को मृत्यु, ५० घाइते

काठमाडौं । अफगानिस्तानको बामियान सहरको व्यस्त बजारका दुई छुट्टा छुट्टै स्थानमा बम बिस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बिस्फोटमा परी ५० जना घाइते

अफगानिस्तानमा भएको गृहयुद्धमा २६ हजार बढी बालबालिकाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा विगत १४ वर्षदेखि जारी युद्धका क्रममा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २००५

अफगानिस्तानमा तालिबानद्वारा १४ सुरक्षाकर्मीको हत्या

काबुल, कात्तिक २८ । अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिबानहरुले १४ जना सुरक्षाकर्मीको हत्या गरेका छन् । तालिबानहरुले गरेको आक्रमणमा परी ती सुरक्षाकर्मीको ज्यान गएको हो । कुन्दुजको सुरक्षा निकायकाअनुसार कुन्दुज प्रान्तको

अफगानिस्तानमा हिंसात्मक झडपमा परी १७५ विद्रोहीको मृत्यु

काबुल, कात्तिक १७ । अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरुको मृत्यु भएको छ । देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिबान विद्रोहीका कमान्डरसमेत रहेको जनाइएको

तालिवानी लडाकूको आक्रमणमा अफगानिस्तानमा तीन सुरक्षाकर्मीको मृत्यु, सात गम्भिर घाइते

काठमाडौं । अफगानिस्तानको उत्तरी कुजुन प्रान्तमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । अफगान सीमा बलका सुरक्षा अधिकारीलाई लक्षित गरी भएका छुट्टाछुट्टै आक्रमणमा सात जना गम्भीर घाइते भएका छन्

अफगानिस्तानमा भागदौडमा परी कम्तीमा १२ महिलाको मृत्यु

जलालावाद, कात्तिक ५ । अफगानिस्तानको जलालावादमा बुधबार अपराह्न भएको भागदौडमा परेर कम्तीमा पनि १२ जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुकाअनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो

अफगानिस्तानसँग शान्ति वार्ता गर्न चाहेको पाकिस्तानको भनाइ

काठमाडौं । पाकिस्तानले अफागानिस्तानसँग शान्ति प्रक्रिया अघि बढाउन चाहेको बताएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशिलले हिंसा न्यूनिकरणका लागि अफगानिस्तानसँग वार्ताका लािग तयार रहेको बताउनुभएको हो । अफगानिस्तानका लागि