२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अफ्रिकाको बुर्किना फासोमा ११ प्रहरीको हत्या

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु भएको छ । हतियारधारी समूहले चौकीमा अक्रमण गर्दा ती प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अफ्रिकामा मानवीय संकट, २ करोड ८० लाखमा मानवीय संकट

एजेन्सी । संयुक्त राष्ट्रसंघले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट देखापरेको जनाएको छ । सहारा मरुभूमि वरिपरि रहेका बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरियालाई साहेल क्षेत्र भनिन्छ

अफ्रिकामाथि पाकिस्तानकाे जीत

एजेन्सी । दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ । सेन्चुरिएनमा अफ्रिकाले दिएको २७४ रनको मध्यम लक्ष्य पाकिस्तानले ७ विकेट गुमाएर निर्धारित ५० रनमा नै भेट्टायो । कप्तान

अफ्रिकामा खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी

एजेन्सी, साउन ३ । अफ्रिकामा बालबालिकाका लागि दिइने अत्यावश्यक खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । अनुसन्धानकर्ताहरुले कोरोना भाइरस महामारीको डरका कारण अफ्रिकामा बच्चाको खोप कार्यक्रम