काठमाडौं । नेपाली कांग्रेस कपिलबस्तु सभापतिमा रामचन्द्र पौडेलनिकटका अब्दुलकलाम खाँ निर्वाचित हुनु भएको छ । उहाँले नौ सय २८ मत ल्याउनु भई सभापतिमा निर्वाचित हुनु भएको हो । सभापतिका अर्का