१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यात्रु बनेका प्रहरीलाई विचौलियाले टिकट मिलाइदिन्छु भनेपछि…

सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न ठाउँमा अनुसन्धान गरेको थियो । यसक्रममा प्रहरी आफैँ यात्रु बनेर टिकट काट्न जाँदा विचौलियाहरूको बिगबिगी रहेको तथ्य खुल्यो ।

‘शीर्ष नेताका बोली, टोले गुण्डाका भन्दा पनि निकृष्ट’

सत्तामा होस् या प्रतिपक्षमा एक अर्कालाई खुइल्याउनु उनीहरूको दैनिकी बनेको छ । शीर्ष नेताहरूमा बढ्दो दम्भ र असहिष्णु चरित्रले सामाजिक मनोविज्ञानमै प्रभाव पारेको छ ।