काठमाडौं । डेढ महिना अघि भाउ नपाएको भन्दै बजार, सडकदेखि किसानको बारीमै फालिएको गोलभेंडाको बजारमा अभाव देखिएको छ । भारतमा निर्यात, गोलभेडाको सिजन सकिँदै जानु र बजार नपाएको समयमा किसानले
एजेन्सी । द्वन्दग्रस्त मुलुक यमनमा पानीको चरम अभाव हुँदा लाखौं मानिस प्रभवित भएका छन् । हुथी विद्रोही र साउदी अरब समर्थित गठबन्धन बीच द्वन्द्व सुरु हुनुअघि नै चरम पानीको अभाव
काठमाडौं । एउटा सरकारी कार्यालयले गरेको निर्णयमाथि अर्को निकायले प्रश्न उठाउने अन्तरविरोध सरकारी प्रणालीमा प्रशस्तै पाइन्छ । दैनिक १५ सय सेवाग्राहीलाई प्रत्यक्ष अप्रत्यक्ष सेवा दिँदै आएको काठमाडौं जिल्ला प्रशासनले दिएको
काठमाडौं । सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवन जलकै अभाव भएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । सरकारले निःशुल्क वितरण गर्दै आएको
इलाम । इलाममा खेलाडीले प्रशिक्षण गर्ने ब्यवस्थित कबर्ड हल नहुँदा समस्या भएको छ । जिल्लामा कोठा बाहिर मैदानमा खेलिने खेल र कोठाभित्र खेलिने खेलका लागि ब्यवस्थित संरचना नहुँदा समस्या भएको
काठमाडौं । नेपालको एक मात्र होमियोप्याथिक अस्पताल पशुपति होमियोप्याथिक चिकित्सालय संरक्षण र प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको छ । चिकित्सा तथा औषधि सेवा निशुल्क भएपनि अस्पतालमा पहिले जस्तो चाँप
यस्तो अवस्थामा केन्द्रीय बैंकले विभिन्न विधि अपनाएर समस्याको समाधानको प्रयास गर्ने छ । यसले आर्थिक गतिविधि, उत्पादन र उपभोक्तामा भने प्रत्यक्ष असर पर्ने पूर्वअर्थसचिव युवराज भुसालको तर्क छ ।
सरकारीतर्फ ३५ हजार स्वास्थ्यकर्मीको दरबन्दी छ । तर दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी सरकारले राखेको छैन । बरु महामारीमा खट्न ६ महिने करारमा २ हजार बढी चिकित्सक भर्ना गर्यो ।
सांकेतिक भाषाको पढन पाठन हुने विद्यालयको पहिचान जोगाउन र विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न प्रदेश सरकारको ध्यान जान जरुरी देखिन्छ ।
एजेन्सी । केन्यामा अबको एक/दुई महिनामा कम्तीमा २४ लाख मानिसलाई जटिल खाद्यान्न अभाव हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले चेतावनी दिएको छ । उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस