२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


दक्ष जनशक्ति अभावमा बेनी अस्पतालका आईसीयू र भेन्टिलेटर थन्किए

काठमाडौं । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आईसीयू) प्रयोगमा आउन सकेको छैन् । करोडौ खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर