१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१५ दिनभित्र अक्सिजन प्लान्ट बनाउन निजी अस्पताल असमर्थ, आफैँ बनाएर देखाउन सरकारलाई चुनौती

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार १५ दिन भित्र आफ्नै अक्सिजन प्लान्ट बनाउनुपर्ने र त्यसको समन्वय मन्त्रालयले गर्ने जनाउनुभएको थियो । तर, निजी अस्पतालहरूले १५ दिन भित्र अक्सिजन प्लान्ट

अक्सिजनको अभावमा संक्रमितको मृत्यु बढ्यो, उत्पादनभन्दा माग दोब्बर

काठमाडौं । नेपालमा कोरोना महामारीको महासंकटका बीच अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्न थालेको छ । अक्सिजन नपाउंदा कति विरामी छटपटाइ रहेका छन् । अहिले अक्सिजनको माग उत्पादन

टेकु अस्पतालमा कोभिड–१९ परीक्षण स्थगित

राजभण्डारीका अनुसार पीसीआर गर्नको लागि चाहिने आरएन एक्सट्रयाक्सन सकिएकाले परीक्षण स्थगित गरिएको हो । आफूहरूले अन्य ल्याबको किट प्रयोग नगर्ने र आइपुग्न तीन दिन लाग्ने भएकाले त्यसपछि पुनः परीक्षण सुरु

काठमाडौंका अस्पताल कोभिड संक्रमितले भरिभराउ, शय्या अभावमा अक्सिजन दिएर बाहिरै उपचार

काठमाडौं उपत्यकाका सबै अस्पताल कोरोना संक्रमितले भरिएका छन् । संक्रमितको संख्या उच्च भएसँगै अस्पतालहरूले संक्रमितलाई बाहिरै राखेर उपचार गराउन थालेका छन् ।

धनगढीमा अक्सिजन लुकाउने व्यापारीमाथि कारबाही, कागजात बुझाउन निर्देशन

सरकारी र निजी अस्पतालमा अक्सिजनको चरम अभाव भएर बिरामी छटपटाइरहेका बेला ठूला औषधि व्यापारीले सिलिन्डर लुकाएर कालोबजारी गरेको गुनासोपछि अनुगमन गरिएको थियो ।

बागलुङका स्वास्थ्य संस्थामा अक्सिजन र जनशक्ति अभाव

अक्सिजनसँग स्वास्थ्य केन्द्रमा कर्मचारी र स्वास्थ्य सामग्रीको पनि समस्या भएको छ । कोरोना बाहेकका बिरामीलाइ सेवा दिइराखे पनि कोराना संक्रमण बढेको अवस्थामा अहिलेको जनशक्तिले थेग्न नसक्ने डाक्टर मल्लको भनाइ छ

दाङका अस्पतालहरुमा बेड तथा अक्सिजनको अभाव

दाङ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा दाङका अस्पतालहरुमा बेड तथा अक्सिजनको अभाव भएको छ । संक्रमितहरु भुइँमै बसेर उपचार गर्न बाध्य भएका छन् । जिल्लाकमा रहेका कोरोना विशेष अस्पतालमा

अक्सिजन र शैयाको अभाव, स्थानीय र प्रदेश सरकार जिम्मेवारीबाट पन्छिदै आरोप प्रत्यारोपमा व्यस्त

नरेन्द्र थापा बाँके । बाँके जिल्लामा पछिल्लो केही समययता हरेक दिन ३ सयको हाराहारीमा कोरोनाको संक्रमित देखा परिरहेका छन् । अस्पतालले कोरोना सक्रमित बिरामी उपचारका लागि तयार गरेको कोभिड वार्डका

चिकित्सकहरू भन्छन्, ‘कोरोना संक्रमित बढेसँगै अक्सिजन अभाव हुने देखियो’

समितिमा वीर र भक्तपुर अस्पतालका निर्देशहरूले संक्रमितको संख्या उकालो लाग्दै गर्दा अक्सिजन , आईसीयू र जनशक्तिको अभाव हुने बताएका छन् ।

खानेपानी आउँदा बागनासकालीमा खुसीको लहर

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको योजनाबाट गाउँका १ सय ५० घर परिवार प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । खानेपानीको अभावका कारण बगनासकालीका स्थानीयबासिन्दा वर्षेनी