२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सोलुमा पहिलो डोज ‘कोभिशिल्ड’ लगाएका नौ हजारले दोस्रो डोज पाएनन्

शाहका अनुसार जिल्लामा अहिलेसम्म दुई हजार चार सयले कोभिशिल्ड र एक हजार चार सयले भेरोसेलको पूर्ण गरी तीन हजार आठ सय नागरिकले मात्रै खोपको पूर्ण डोज पाएका हुन् ।

पोखरा महानगरको खोप अभियान स्थगित

कतिपय वडामा ६२ वर्षदेखि माथि उमेर समूहका लागि आएको खोप समेत २०/२२ उमेर समूहले लगाएको सार्वजनिक भएपछि लक्षित उमेर समूहलाई खोप नपुगेको हो ।

काठमाडौंमा खोप अभियान अस्तव्यस्त : वृद्धवृद्धा भन्छन्, ‘सरकारले तड्पाइ–तड्पाइ मार्न खोज्यो’

उहाँले भन्नुभयो, ‘जनतालाई भेडाबाख्रा सम्झिने ? सूचना निकाल्देर पञ्छिन पाइन्छ सरकारले ? लाइनमा ३/४ हजार जनता छन् अहिले बाड्ने बेलामा बढीमा ५ सय बाड्ने रे ।’

कृषिमा यान्त्रिकीकरणमा जोड दिँदै भरतपुर महानगरपालिका

कृषकको आवश्यकतालाई मध्यनजर गर्दैै महानगरभित्रका खेतीयोग्य जमिन बाँझो नराख्न र लागत घटाउँदै उत्पादन बढाउन अनुदानमार्फत कृषकहरूलाई जोड्दै लगेको नगर प्रमुख रेनु दाहाल बताउनुहुन्छ ।

यूरो कपलाई लक्षित गर्दै डिसहोमद्वारा ‘मेरो मनको दोस्रो देश’ अभियान सुरु

सामाजिक सञ्जालहरूमा यो अभियानलाई ट्रेन्ड गराइ थप रोमान्चकारी बनाइने र यस अन्तर्गत फ्यानहरूले आफूले समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्ने कम्पनीले जनाएको छ ।

बैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन हुँदै

सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्‍याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्‍याउन पनि अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ

रसुवामा राष्ट्रिय जनगणनाको तयारी सुरु, कार्यालय स्थापना

सुपरिवेक्षकहरुलाई आगामी बैशाख १६ देखि २२ गतेसम्म तालिम प्रदान गरिने धितालले बताउनुभयो । बैशाख २६ देखि जेठ १४ सम्म घरपरिवार सुचीकरण कार्य गरिने भएको छ । जेठ १७ देखि २२

कोरोनाले स्थगित सडक बालबालिकाको उद्दार पुनः सुरु

अभियानअन्तर्गत उद्धार गरिएका बालबालिकाको हकमा त्यसको लगत राखि अभिभावकको जिम्मा लगाइने गरिएको छ । अभिभावक नभएका बालबालिकाका हकमा पुनःस्थापन गर्ने बालबालिका खोज तलास समन्वय केन्द्रका प्रमुख प्रहरी निरीक्षक रुद्र कुमार

१० लाख ‘कोभिसिल्ड’ खोप ल्याइंदै, ५५ वर्ष भन्दामाथिका व्यक्तिलाई लगाइने

काठमाडौं । कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोपको थप १० लाख मात्रा आइतबार नेपाल ल्याइने भएको छ । भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप खरिद गरेर सरकारले पहिलो चरणमा १० लाख मात्रा ल्याउन

ताप्लेजुङमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सञ्चालन गरिने

काठमाडौं । फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत साउन १३ गतेबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन