७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


धनुषामा प्रहरीकाे भ्यानबाट हाम फालेर हतकडीसहित एक अभियुक्त फरार

काठमाडौं । धनुषामा धनुषा प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन् । आइतबार साँझ बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय राजाबाबु