काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध आज सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोजन पत्र दायर गरिने भएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको