काठमाडौं । दैलेख–१ मा नेकपा (एकीकृत समाजवादी) का अमरबहादुर थापा प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनुभएको छ । अन्तिम मतपरिणाम अनुसार वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका उहाँ १७ हजार
मन्त्री थापा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट मन्त्री बन्नुभएको हो । यसअघि मुख्यमन्त्री शाहीलाई फ्लोर क्रस गरेर मत दिएपछि उनीसहित ३ जना मन्त्री बन्नुभएको थियो ।