२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


सांसद अमरेशकुमारको प्रश्न – भैंसी चराउनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागेको हो ?

काठमाडौं । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय,