२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


बारामा बाघले आक्रमण गरि एक युवकलाई जंगलतिर लग्यो

बारा । बाराको अमलेखगञ्ज–पथलैया सडकखण्डमा बाघले आक्रमण गरि एक युवकलाई जंगलतिर लगेको छ । पहिचान खुल्न नसकेको ती युवकलाई बाघले आक्रमण गरी जंगलतिर लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय