१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेश प्रमुख शेरचनद्वारा रुपन्देहीमा क्रिकेट रंगशालाको उद्घाटन

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको सोमबार उद्घाटन भएको छ । सोमवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गर्नुभएको

नेपालमा पहिचानका लागि लडाई लड्नु दुःखद : प्रदेश प्रमुख शेरचन

बर्दिया, असोज १७ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विकसित राष्ट्रले चन्द्रमामा बस्ती बसाउने योजना गरिरहँदा नेपालका ग्रामिण बस्तीमा पहिचानका लागि लडाई लड्नु दु:खद भएको बताउनुभएको छ । बर्दियाको

लुम्बिनीको प्रदेशसभाको नवौं अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरुले अविश्वासको प्रस्ताव टेबुल गर्न लागेपछि उहाँले साउन २७ गते राजीनामा दिनुभएको थियो ।

लुम्बिनीमा नयाँ सरकार गठनको आह्वान, भोलि दिउँसो तीन बजेसम्मको समय

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि साउन २८ गते दिउँसो तीन बजेसम्मको समयसीमा दिइएको छ ।

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्धारा पदभार ग्रहण

काठमाडौं, साउन १५ । लम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानलाई आफू अनुकूल व्याख्या नगर्न आग्रह गर्नु भएको छ । प्रदेश प्रमुख शेरचनले शुक्रबार बुटवलस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ संविधानको

पदकै लागि वैचारिक आस्था बम्बैको कोठामा बिक्री गर्ने व्यक्ति म हैनः अमिक शेरचन

काठमाडौं । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका माओवादी नेता अमिक शेरचनले पदमुक्त हुँदा आफू एकदम खुशी भएको बताउनु भएको छ । मंगलबार प्रदेश प्रमुखको कार्यलयमा पत्रकार सम्मेलन गर्दै उहाँले अधिकारविहीन

‘इतिहासलाई जीवित राख्न फोटोग्राफरको महत्वपूर्ण भूमिका’

पोखरा, माघ २५ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व र शान्तिबिना विकास र समृद्धि सम्भव नहुने बताउनुभएको छ । पोखरा फोटोग्राफर संघको ३९ औँ साधारणसभा तथा अधिवेशन एवं

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन पुष २१ मा

पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन २१ पुसबाट सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले २१ गते साढे १ बजेका लागि विशेष अधिवेशन बोलाउनुभएको हो । प्रदेश