२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025


अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन

एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र अरबपति एलन मस्क विरुद्धको प्रदर्शन तीब्र बन्दै गएको छ । देशभरका विभिन्न स्थानहरुमा हजारौको संख्यामा सर्वसाधारण प्रदर्शनमा सहभागी भएका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपति

अमेरिकामा भारी वर्षाका कारण अहिलेसम्म १६ को मृत्यु

एजेन्सी । अमेरिकामा लगातार परेको भारी वर्षा र हावाहुरीका कारण १६ जनाको मृत्यु भइसकेको छ । अहिले पनि मौसममा आएको परिवर्तनले अमेरिकाको मध्य पश्चिमभागमा उथलपुथल मचाएको छ । टेक्सासदेखि ओहायोसम्म

रुस र अमेरिकाबिच सम्बन्ध नबिग्रिएको रुसको भनाइ

काठमाडौं । रुसले अमेरिकाबिचको सम्बन्धमा केही कटुता देखिएपनि अमेरिकासँग काम गरिरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग रिसाएको भन्ने बताइरहँदा रुसले अमेरिकासँग हरेक विषयमा छलफल र

अमेरिकासँग पुरानो सम्बन्ध सकिएको क्यानाडाका प्रधानमन्त्रीको भनाइ

एजेन्सी । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको घोषणा गर्नुभएको छ । सुरक्षा र सैन्य सहयोगमा आधारित दुई मुलुकको अर्थतन्त्रको सहसम्बन्ध समाप्त भएको घोषणा गर्दै कार्नेले अब

अमेरिकाले आयात हुने कारमा २५ प्रतिशत कर लगाउने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने कार र त्यसका पार्टपुर्जाहरूमा २५ प्रतिशत नयाँ कर लगाउने घोषणा गर्नुभएको छ । ट्रम्पले यो व्यवस्था यही अप्रिल २ देखि लागू

अमेरिकामा रहेका २ सय बढी भेनेजुएलाका आपराधिक गिरोह पक्राउ

एजेन्सी । अमेरिकामा रहेका भेनेजुएलाका २ सयभन्दा बढी कथित अपराधिक गिरोहका सदस्यहरुलाई पक्राउ गरी एल साल्भाडोरको कारागारमा लगिएको छ । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले भेनेजुएलाका आपराधिक गिरोह ट्रेन डे

अमेरिकामा आँधीबेहरीबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

एजेन्सी । अमेरिकाको दक्षिणपूर्वी राज्यहरूमा आएको आँधीबेहरीबाट कम्तिमा ३१ जनाको मृत्यु भएको छ । आँधीबेहरीले टेक्सास, ओक्लाहोमा र अर्कान्सासका बाटोमा गुडिरहेको कारहरू समेत पल्टेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको

युरोपेली संघले पनि अमेरिकी सामानमा कर लगाउने घोषणा

एजेन्सी । अमेरिकाले युरोपेली स्टील र आल्मुनियम आयातमा कर लगाएसँगै युरोपेली संघ ईयू ले पनि बदला स्वरुप अमेरिकी सामानहरूमा कर लगाउने घोषणा गरेको छ । संघले अमेरिकी करको जवाफमा २६

अमेरिकाको यूएसएडका अधिकांश कार्यक्रम रद्द

एजेन्सी । अमेरिकाले यूएसएडका अधिकांश कार्यक्रम रद्द गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ६ हप्ता लामो समीक्षापछि ८३ प्रतिशत कार्यक्रम रद्द गरिएको जानकारी दिनुभएको छ । यूएसएडअन्तर्गत हाललाई ५

अमेरिकाबाट डिपोर्ट भइ नेपाल आएकालाई प्रहरीको जिम्मा

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भइ आएका नेपालीलाई प्रहरीको जिम्मा लगाइएको छ । बुधबार बिहान डिपोर्ट भएर चार्टर जहाजमा अमेरिकाबाट नेपाल ल्याइएका ८ जना र नियमित उडानबाट आएका एकसहित ९ जनालाई