१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


अमेरिकाको पुर्वी तटिय क्षेत्रमा भारी हिमपात

काठमाडौं । संयुक्त राज्य अमेरिकाको पुर्वी तटिय क्षेत्रमा भारी हिमपात भएपछि आएको आँधीका कारण हजारौं हवाई उडान प्रभावित भएका छन् । आँधीबाट हुन सक्ने क्षति न्युनिकरणका लागि ७० लाख सर्वसाधारणलाई