एजेन्सी । अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको लागि रिपब्लीकन पार्टीबाट उम्मेदवारी घोषणा गर्नेहरु बढ्न थालेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिँदै फ्लोरिडाका गभर्नर रोन डिस्यान्टीसले बुधबार उम्मेदवारी
एजेन्सी । रुसले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा सहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिशोधमा ओबामा सहित पूर्वराजदूत जन हन्टस्म्यान,
काठमाडौं । नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाः को मूर्ति अमेरिकामा स्थापना गरिने भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिले अमेरिकास्थित नेपाः कम्युनिटी युएसएलाई फाइवर
काठमाडौं । छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल मिटिङ शुरु भएको छ । बैठक शुक्रबारबाट काठमाडौंको एक होटलमा शुरु भएको हो । बैठकले अमेरिका र नेपालबीच लामो
एजेन्सी । अमेरिकाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा बोल्न भारतीय नेताहरुले पैसा दिने गरेको आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्टमा नेपालको धार्मिक
एजेन्सी । अमेरिकाको न्युमेक्सिकोमा एक किशोरले अन्धाधुन्द गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ । न्युमेक्सिकोको फार्मिङ्टनको एउटा चर्च बाहिर १८ बर्षिय किशोरले अन्धाधुन्दा गोली प्रहार गरेका हुन ।
काठमाडौं । प्रहरीले अमेरिका पठाइदिन्छु भनी रकम ठगीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–१५ बस्दै आएका
एजेन्सी । अमेरिकाको टेक्सस राज्यमा एउटा कारले सर्वसाधारणको समूहलाई ठक्कर दिदा ७ जनाको मृत्यु भएको छ । टेक्सस र मेक्सिकोको सीमा नजिक ब्राउन्सभिल शहरमा आप्रवासीहरुको आश्रयस्थल नजिकको बस स्टपमा भएको
एजेन्सी । अमेरिकाको टेक्ससस्थित एउटा शपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा ९ जनाको मृत्यु भएको छ । डल्लासको एलन क्षेत्रमा रहेको शपिङमलमा शनिबार साँझ एक ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा
एजेन्सी । अमेरिकाको ओक्लोहामा राज्यको एउटा गाउँमा बेपत्ता दुई किशोरीको खोजीका क्रममा सातवटा शव फेला परेका छन् । लामो समयदेखि बेपत्ता रहेका १४ र १६ वर्षीया किशोरीहरुको खोजीका क्रममा ७