एजेन्सी । चीनले रुसलाई हतियार सहयोग गर्ने योजना बनाइरहेको भन्ने अमेरिकाकाे दावीको चीनले अस्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले केही दिन अघि जर्मनीमा आयोजित सुरक्षा सम्मेलनमा चीनले रुसलाई
एजेन्सी । अमेरिकाले रुसलाई घातक खालका हतियार दिएर सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीसँग जर्मनीको म्युनिखमा भएको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन विरुद्ध
एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले वायुमण्डलमा मानवरहित तरिकाले राख्न मिल्ने शंकास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न राष्ट्रिय सुरक्षा टोलीलाई निर्देशन दिनुभएकाे छ । राष्ट्रपति बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई
एजेन्सी । अमेरिकाको मिस्सिसीपी राज्यस्थित एक गाउँमा एक पुरुषले आफ्नी पूर्व पत्नीसहित ६ जनाको गोली हानी हत्या गरेका छन् । प्रहरीका अनुसार तीनवटा हतियार बोकेर अन्धाधुन्ध गोली चलाउँदै हिँडेका ती
काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको बताउनुभएको छ । बुधबार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आउनुभएकी उहाँले
एजेन्सी । अमेरिकाले आफ्नो आकाशमा चीनले गुप्तचरी गरेको आरोप लगाएको छ । केही दिन यता निकै माथि उचाईमा एउटा बलुन उडिरहेको भन्दै अमेरिकी रक्षा मन्त्रालयले उक्त बलुन चिनियाँ गुप्तचरी भएको
एजेन्सी । फिलिपिन्सले अमेरिकी सैनिकका थप आधार शिविर राख्न दिने भएको छ । अमेरिकी रक्षामन्त्री ललोइड अस्टिनले गत वर्ष गरेको फिलिपिन्स भ्रमणका क्रममा दुई देशबीच थप चार वटा सैन्य आधार
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई एफ-१६ लडाकु विमान दिन अस्वीकार गरेका छन् । सोमबार एक पत्रकारले अमेरिकाले युक्रेनलाई एफ-१६ विमान दिन लागेको हो भनेर प्रश्न गर्दा राष्ट्रपति बाइडेनले
एजेन्सी । चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक विज्ञप्ति जारी गर्दै दुई देशबीचको
काठमाडौं । संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउने भएकी छन् । नुल्यान्डले माघ १५ र १६ मा नेपालको भ्रमण गर्ने तय