२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


इरानमाथिको प्रतिबन्ध हटाएर वार्ता थाल्न अमेरिकामाथि दबाव

काठमाडौं । इरानमाथि लगाएइका प्रतिबन्ध फुकवा गरी आणविक वार्ता थाल्न अमेरिकामाथि दबाव परेको छ । अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले इरानमाथिको प्रतिबन्ध फकुवा गरेर वार्ताका लागि प्राविधिक छलफल गर्न थाल्नु पर्ने

अमेरिकाले थप दुई हजार सैनिक युरोप पठाउँदै

काठमाडौं । युक्रेनलाई लिएर रुससँग तनाव उत्कर्षमा पुगेको बेला अमेरिकाले युरोपमा थप सैनिक पठाउने तयारी गरेको छ । राष्ट्रपति जो बाइडेनको निर्देशनमा यसै साता थप दुई हजार सैनिक युरोप पठाउन

हूती विद्रोहीविरुद्ध लड्न अमेरिकाले युएईलाई लडाकू विमान र मिसाइल नष्ट गर्ने युद्धपोत सहयोग गर्ने

अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट जारी विज्ञप्तिमा दुई नेताबीच हूती विद्रोही हालै गरेको आक्रमणमा युएईका केही नागरिकको मृत्यु भएको विषयमा छलफल भएको जनाइएको छ ।

अमेरिकाले रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको रुसी राष्ट्रपति पुटिनको आरोप

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको आरोप लगाउनु भएको छ । रुस र अमेरिकाबीच युक्रेनलाई लिएर भईरहेको तनावका बीच मुख खोल्दै राष्ट्रपति पुटिनले कुनै

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अमेरिका र रुसबीच टकराव

काठमाडौं । अमेरिका र रुसबीच युक्रेनको विषयमा सुरक्षा परिषदमा ब्यापक रुपमा विवाद भएको छ । सुरक्षा परिषद्को हालै बसेको बैठकमा अमेरिकाले रुसलाई सैन्य द्वन्द निम्त्याउन अघि सरेको भन्दै युद्धको चेतावनी

अमेरिकाको पिट्सवर्गमा पुल भत्किँदा १० जना घाइते

काठमाडौं । अमेरिकाको पिट्सवर्गमा एक पुल भत्किंदा १० जना घाइते भएका छन् । भारी हिमपातकाबीच पुल भत्कंदा पुलमाथि रहेका ७ वटा सवारी साधन दुर्घटनामा परेको हो । घाइते मध्ये ३

युक्रेनमा तनाव बढेसँगै अमेरिकाद्वारा सैन्य शक्ति तैनाथ

काठमाडौं । युक्रनेमा बढ्दो तनाव कम गर्न अमेरिकाले सेना तैनाथ राखेको जनाएको छ । रुसले युक्रेनविरुद्ध सैन्य आक्रमण गर्ने तयारी गरेको भन्दै अमेरिकाले आफ्नो सेना पनि तयारी अवस्थामा राखेको जनाएको

युक्रेनको विषयमा अमेरिका र रुसका विदेशमन्त्रीबीच वार्ता, रुसले हमला गरे अमेरिकाले जवाफ दिने अडान कायमै

काठमाडौं । युक्रेनको विषयमा बढ्दै गएको तनाव कम गर्ने प्रयास स्वरुप अमेरिका र रुसका विदेशमन्त्रीबीच वार्ता भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच युक्रेनको विषयमा

युक्रेनमा सत्तापलट गराउन रुसी गुप्तचर सक्रिय बनेको अमेरिकाको आरोप

काठमाडौं । अमेरिकाले रुसमाथि युक्रेनमा पूर्ववर्ती सरकार पक्षधरहरुलाई उचालेर सत्तापलट गराउन खोजेको आरोप लगाएको छ । आफ्ना गुप्तचरहरु परिचालन गरी रुसले युक्रेनमा सत्तापलट गराउने र पूर्ववर्ती सरकार पक्षधरलाई युक्रेनको शासनमा

अमेरिकाले अफगानिस्तानलाई दिनेभयो सहयोग सामाग्री

एजेन्सी । अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लडन सहयोगी हुने सामाग्रीहरु उपलब्ध गराउने भएको छ । अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्वन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो ।