४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्रीबाट खोप केन्द्रहरुको अनुगमन

काठमाडौं, साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको छ । काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर

अमेरिकामा मंकीपक्स भाइरसको संक्रमण, श्वासबाट सर्ने

एजेन्सी । कोराना भाइरसको महामारीकाबीच मंकीपक्स भाइरस देखा परे पछि अमेरिकी बैज्ञानिहरु चिन्तित भएका छन् । नाइजेरियाको भ्रमणबाट हालै टेक्सस फर्केका अमेरिकी नागरिकमा मंकीपक्स भाइरस देखा परेपछी अनुसन्धान थालिएको छ

अमेरिकाले अफगानिस्तानमा आफ्ना सैनिकहरुलाई दोभाषेको रुपमा सहयोग पुर्‍याउनेलाई सुरक्षित स्थानमा लैजाने

एजेन्सी । संयुक्त राज्य अमेरिकाले द्वन्दको सयममा अफगानिस्तनमा आफ्ना सैनिकलाई दोभाषेका रुपमा सहयोग पुर्‍याउने अनुवादकहरुलाई सुरक्षित स्थानमा लैजाने भएको छ । उनीहरुलाई यही जुलाइएको अन्तिम हप्तादेखि अमेरिका वा अर्को कुनै

अमेरिकाको न्यूजर्सीमा नेपालीले नै गरे नेपालीको हत्या

अमेरिका, असार ३० । अमेरिकाको न्यूजर्सी राज्यमा एक नेपालीले अर्का नेपालीकै हत्या गरेको छ । हत्या न्यूजर्सीस्थित मवाहमा ग्यास स्टेशनमा गरिएको हो । २४ बर्षे मिलन घिमिरेले ग्यास स्टेशनमा काम

अमेरिकाले दिएको १५ लाख खोप काठमाडौं आइपुग्यो

काठमाडौं । अमेरीकी सरकारले नेपाललाई दिएको १५ लाख बढी खोप काठमाडौं आइपुगेको छ । जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप दुबइबाट कतार एयरवेजमार्फत आज काठमाडौं आइपुगेको हो । विमानस्थलमा

अमेरिकाको क्यालिफोर्निया र नेभाडामा तापक्रम अत्यधिक वृद्धि

एजेन्सी । अमेरिकामा गर्मी बढेको छ । अमेरिकी मौसम विभागका अनुसार क्यालिफोर्निया र नेभाडामा तापक्रम उच्च विन्दुमा पुगेको हो । क्यालिफोर्नियाको डेथ भ्यालीमा शुक्रबार तापक्रम ५४ दशमलव ४ डिग्री सेल्सियस

अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

काठमाडौं । अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल पुग्ने अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी

अमेरिकाले उपलब्ध गराउने १५ लाख खोप सोमबार बिहान काठमाडौं आइपुग्ने

अनुदानस्वरूप उपलब्ध गराउन लागेको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

अगस्ट ३१ सम्म अफगानिस्तानबाट सबै सेना फर्काउने बाइडेनको घोषणा

बाइडेनले अहिलेका लागि अफगानिस्तानबाट जतिसक्यो छिटो फर्किनु नै राम्रो हुने बताउनुभएको हो । आफ्नो देश कसरी चलाउने भन्ने एक्लै निर्णय गर्ने अफगान जनताको अधिकार र जिम्मेवारी रहेको बाइडेनको तर्क छ

अमेरिकी राष्ट्रपति बाइडनले चेताएः ‘खोप लगाउनुस्, नत्र प्रशासन दैलोमा आउँछ’

एजेन्सी, असार २३ । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन फेरि आग्रह गर्नुभएको छ । खोप नलगाए प्रशासन दैलो ढक्ढकाउन आइपुग्ने चेतावनी पनि उहाँले दिनुभएको छ ।