२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इराक र सिरीयामा रहेका इरानी अखडाहरुमा अमेरिका आक्रमण गर्ने तयारीमा

एजेन्सी । अमेरिकाले सिरिया र इराकमा रहेका इरान समर्थित लडाकु समुहका अखडाहरुमा शृंखलाबद्ध हमला गर्ने योजनालाई अनुमोदन गरेको छ । अमेरिकी अधिकारीहरुका अनुसार यो हमला केही दिनसम्म चल्नेछ । सिरियाको

इरानसँग युद्ध चाहेका छैनौँ : अमेरिका

एजेन्सी । अमेरिकाको राष्ट्रपति जो बाइडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ । अमेरिकाको राष्ट्रिय

बोइङ ७३७ म्याक्स जेटको विमान उडानमा रोक

एजेन्सी । अमेरिकी वायुसेवा नियामक निकायले अमेरिकाको अलास्क एयरलाइन्सको उडानका क्रममा विमानको एक भाग खसेपछि बोइङ ७३७ म्याक्स नाइन जेटको विमान उडानमा रोक लगाएको छ । गत शुक्रबार अलास्का एयरलाइन्सकोे

अमेरिकामा शिख अभियन्ताको हत्या प्रयास विफल

एजेन्सी । अमेरिकाले आफ्नो भूमिमा एक जना शिख अभियन्ताको हत्या प्रयास बिफल पारेको दाबी गरेको छ ।न्युयोर्कमा एक जना शिख अभियन्ताको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा एक जना भारतीय नागरिक

अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट २२ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको लेविस्टनस्थित मेन शहरमा अज्ञात व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या २२ पुगेको छ । बुधबार अबेर मेन शहरका छुट्टाछुट्टै दुई स्थानमा भएका गोलीबारीमा थुप्रै घाइते

अमेरिकाले गत वर्ष जफत गरेको इरानको गोलाबारुद युक्रेन पठायो

एजेन्सी । संयुक्त राज्य अमेरिकाले गत वर्ष एउटा इरानी पानी जहाजबाट जफत गरेको गोलाबारुद युक्रेनलाई दिएको छ । इरानले यमनको हुथी विद्रोहीकालागि पठाएको भन्दै अमेरिकी जलसेनाले गत वर्ष झण्डै ११

रुस–युक्रेन युद्धमा अमेरिकाले युक्रेनको साथ नछाड्ने राष्ट्रपति बाइडनको भनाई

काठमाडौं । रुस–युक्रेन युद्धमा अमेरिकाले युक्रेनको साथ नछाड्ने प्रतिवद्धता जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धको सुरुवातदेखि नै युक्रेनको साथ दिँदै आएको अमेरिकाले साथ नछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो

अमेरिकामा राष्ट्रपति निर्वाचनको लागि रिपब्लीकन पार्टीका उम्मेदवारबिच दोस्रो बहस

एजेन्सी । अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपतिय निर्वाचनको लागि रिपब्लीकन पार्टीको उम्मेदवार बन्ने दौडमा रहेकाहरुबिच बिहीबार दोस्रो चरणको बहस हुँदैछ । क्यालिफोर्नियामा हुने पार्टीको दोस्रो राष्ट्रपति बहसमा सात रिपब्लिकन उम्मेद्वारहरु

क्यानाडा र अमेरिकामा समुद्री आँधीको प्रभाव,जनजीवन अस्तब्यस्त

एजेन्सी । संयुक्त राज्य अमेरिकाको उत्तर पूर्वी क्षेत्र र क्यानाडामा ली नामको समुद्री आँधीका कारण तुफानसहितको भारी वर्षा भएको छ । जसकारण हजारौं घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।

अमेरिकी संसद भवनमा आक्रमण गर्नेमाथि २२ वर्षको जेल सजाय

काठमाडौं । अमेरिकाको संसद भवनमा भएको आक्रमण र दंगाकाका मुख्य योजनाकार मध्येका एक हेनरी एनरिके टारियोलाई २२ वर्षको जेल सजाय सुनाईएको छ । अमेरिकाको वाशिङटन संघीय अदालतले टारियोलाई देशद्रोह, षडयन्त्र