४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


भारतमा उत्पादित कोभिसिल्ड खोप अमेरिकी परीक्षणबाट पनि सुरक्षित र प्रभावकारी प्रमाणित

क्सफोर्ड विश्वविद्यालय र भारतीय कम्पनी अस्ट्राजेनेकाले भारतमा विकास गरेको कोभिसिल्ड खोप अमेरिकी परीक्षणमा पनि सुरक्षित र प्रभावकारी पुष्टि भएको छ ।

उच्चस्तरिय वार्ताकै क्रममा चीन र अमेरिकी अधिकारीद्वारा एकअर्काको तीव्र आलोचना

काठमाडौं । अमेरिका र चीनका उच्च अधिकारीहरुले एकअर्काको तीव्र आलोचना गरेका छन् । जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक अमेरिका र चीनबीच भएको वार्तामा दुवै देशका अधिकारी आरोपप्रत्यारोपमा उत्रिएको बीबीसीले

पुटिनविरुद्ध अमेरिकाले लगाएको आरोप तथ्यहिन भएको टिप्पणी, बाइडेनको सर्वत्र आलोचना

काठमाडौं । अमेरिका र रुसबीच भइरहेको वाकयुद्ध सर्वत्र आलोचना भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई हत्याराको आरोप लगाएलगत्तै बाइडेनको सर्वत्र आलोचना सुरु भएको हो ।

अलास्काको सार्वजनिक मञ्चमै अमेरिकी र चिनियाँ अधिकारीबीच चर्काचर्की

जवाफमा चिनियाँ शीर्ष कूटनीतिज्ञ यांगले अमेरिकाले आफ्नो सैन्य शक्ति र आर्थिक वर्चश्वको दुरुपयोग गरेको आरोप लगाउनुभयो । उहाँले अमेरिकामै मानव अधिकारको स्थिति अत्यन्त नाजुक रहेको टिप्पणी गर्नुभयो ।

अमेरिका–रुसबीच वाकयुद्ध चर्कियो

एजेन्सी । रुस र अमेरिकाबीच शीर्ष तहमै वाकयुद्ध सुरु भएको छ । गुप्तचर निकायले केही दिनअघि प्रतिवदेन सार्वजनिक गरेपछि यी राष्ट्रका राष्ट्रप्रमुख एकआर्कप्रति आरोप प्रत्यारोपमा लागेका हुन् । उक्त प्रतिवदेनले

अमेरिकासँग यथास्थितिमा वार्ता गर्दैनौंः उत्तर कोरिया

एजेन्सी । उत्तर कोरियाले अमेरिकासँग यथास्थितिमा वार्ता नगर्ने स्पष्ट पारेको छ । वार्ताका लागि अमेरिकाले गरेका सबै प्रयासहरुलाई असफल पार्ने उत्तर कोरियाले जनाएको छ । तर अमेरिकाले भने उत्तरको सो

अमेरिकामा एसियन व्यक्तिहरूमाथि दुर्व्यवहार, फेरि अर्का उवर चालकमाथि आक्रमण (भिडियो)

अमेरिकामा पछिल्ला दिनहरूमा एसियन मूलका व्यक्तिहरूमाथि अमानवीय व्यवहार बढ्न थालेकोे छ । दुई साता नवित्दै अमेरिकामा ट्याक्सी चालकको काम गर्दै आएका दुई नेपालीमाथि दुर्व्यवहार भएको छ ।

अमेरिकाले उत्तर कोरियाविरुद्ध घटिया चाल चलेको उतरको आरोप

एजेन्सी । उत्तर कोरियासँग सम्पर्क गर्ने प्रयास कयौँ पटक असफल भएको भन्ने अमेरिकी सरकारको दाबीलाई उत्तर कोरियाले अस्विकार गरेको छ । उत्तर कोरिया विदेश मन्त्रालयका प्रथम उपमन्त्री छो सोन होई

अमेरिकामा ६ एशियाली महिलासहित ८ जनाको गोली हानी हत्या

एजेन्सी, चैत ४ । अमेरिकामा ६ एशियाली महिलासहित आठ जनाको गोली हानी हत्या गरिएको छ । अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा तीन मसाज र स्पामा गराइएको गोलीकाण्डमा ८ जना मारिएका हुन्

अमेरिकाको कोलोराडोमा भारी हिमपात, आपतकालको घोषणा, हवाई उडान बन्द

एजेन्सी । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनबर लगायत अन्य राज्यहरुमा भएको भारी हिमपातका कारण २ हजार हवाई उडानहरु रद्द भएका छन् । हवाई सेवा अवरुद्ध भएका कारण सयौं यात्रु