२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इजरायलले माग्यो एफ-३५ लडाकु विमान खरिद गर्न अमेरिकासँग अनुमति

एजेन्सी । इजरायलले एफ-३५ स्टेल्थ लडाकु विमान खरिद गर्न संयुक्त राज्य अमेरिकासँग अनुमति लिएको छ । आईतबार इजरायली रक्षा मन्त्रालयले थप एउटा एफ-३५ स्टेल्थ लडाकु विमान खरिद गर्न अमेरिकासँग अनुमति

अमेरिकालाई सिरिया–इराकको सीमानामा सैन्य बल खडा नगर्न चेतावनी

एजेन्सी । सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । दुबै देशका अधिकारीको संयुक्त

अमेरिकामा इडालिया नामको समुद्री आँधीको वितण्डा, हवाई उडान समेत रद्द

एजेन्सी । अमेरिकाका विभिन्न राज्यहरुमा समुद्री आँधीले वितण्डा मच्चाएको छ । इडालिया नामक समुद्री आँधीले क्यालिफोर्निया सवैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरुमा पनि तुफानसहित भारी वर्षा भएको छ

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

स्याङ्जा । स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात भइरहेको छ । वालिङ नगरपालिका– ८ जैसीपँधेराको अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात भइरहेको छ । सहकारीले कृषकबाट दूध

अमेरिकाका सिनेटर होलेन नेपाल आउँदै

एजेन्सी। अमेरिकाका प्रभावशाली सिनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउने भएका छन् । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य होलेन सेप्टेम्बरको पहिलो साता काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ

अमेरिकाको हवाई टापुमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुग्यो

एजेन्सी । अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगो बस्तीसम्म फैलिँदा हालसम्म ९३ जनाको मृत्यु भइसकेको छ

चिनियाँ प्रविधिमा अमेरिकी प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिप लगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्ने सहितका थप प्रतिबन्धको घोषणा गरेका छन् । यो साता एक

अमेरिकाको हवाई टापुमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ५३ पुग्यो

एजेन्सी । अमेरिकाको हवाई टापुमा भएको भिषण आगलागीमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । स्थानीय अधिकारीहरुका अनुसार खोजी तथा उद्धार कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्नसक्छ ।

अमेरिकाको जंगलमा लागेको डढेलोमा परी ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको हवाइमा लागेको डढेलोमा परी ६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हवाइको माउइ टापुको जंगलमा लागेको डढेलोमा परी उनीहरुको मृृत्ुयु भएको हो । डढेलोका

ताइवानलाई सैन्य सहायता दिने अमेरिकाको घोषणा

एजेन्सी । संयुक्त राज्य अमेरिकाले विवादित ताइवानका लागि ३४ करोड ५० लाख डलरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । चीनले आफ्नो स्वसाशित टापुप्रति बढ्दो आक्रमक अडान लिएसँगै अमेरिकाले सो