८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अमेरिकी संसदले गर्‍यो बाइडनको जीत सदर, पेन्स भन्छन्–बुधबारको घटना अमेरिकी इतिहासमा कालोदिन

काठमाडौं, पुस २३ । अमेरिकी संसदको दुबै सदनले राष्ट्रपतिमा विजयी डेमोक्रेट उम्मेदवार जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको जीत सदर गरेको छ । पराजित उम्मेदवार बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प प्रोत्साहित

दंगाको समय अमेरिकी संसदमा एक महिला पत्रकारको आँखा…

एजेन्सी । जुन समय अमेरिकाको वासिङ्टनस्थित क्यापिटल बिल्डिङ(संसद भवन)मा ट्रम्प समर्थकहरूले आक्रमण गरे, जेमी स्टेह्म बिल्डिङ भित्रै थिइन् । उनी राजनीतिक विषयमा लेख्ने पत्रकार हुन् । भिड क्यापिटल बिल्डिङमा प्रवेश

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु

काठमाडौं । अमेरिकाको वाशिङ्टन डीसीमा भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । संसद भवनमा भएको तोडफोडमा परी चार जनाको मृत्यु भएको हो । वाशिङ्टन डीसीका मेयर

अमेरिकी प्रजातन्त्रमाथि कालो धब्बाः हार स्वीकार्न नसकेका ट्रम्पले गराए संसद भवनमै आक्रमण

एजेन्सी, पुस २३ । अमेरिकी प्रजातन्त्रमा जनवरी ६ को सन्ध्या कहिल्यै नमेटिने कालो धब्बा बनेर आयो । निर्वाचनमा भएको पराजय स्वीकार्न नसकेर बहालवाला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुले अमेरिकी प्रजातन्त्रको

अमेरिका निर्वाचनः माथिल्लो सदन सीनेट पनि डेमोक्र्याटको नियन्त्रणमा

काठमाडौं, पुस २२ । अमेरिकाको माथिल्लो सदन सिनेट पनि डेमोक्र्याटहरुको नियन्त्रणमा जाने करिब निश्चित भएको छ । जर्जिया राज्यमा सीनेटको दुई सीटका लागि भएको पुननिर्वाचनमा डेमोक्रेट पार्टीले जित्ने करिब निश्चित

बाइडनको शपथ समारोहमा जिम्मी कार्टर नजाने !

काठमाडौं, पुस २२ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनको शपथ समारोहमा अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर उपस्थित नहुने हुनुभएको छ । पूर्व राष्ट्रपति जर्ज बुश र उनकी पत्नी लाउरा बुश भने

अमेरिकाको सीनेट कस्को नियन्त्रणमा रहने जर्जियाका मतदाताले फैसला गर्दै

काठमाडौं, पुस २१ । अमेरिकाको माथिल्लो सदन सीनेट कस्को नियन्त्रणमा रहने भन्ने फैसला दिन जर्जियाका मतदाताले आज मत दिँदैछन् । गत नोभेम्बरमा गरिएको निर्वाचनमा सीनेटमा निर्वाचित हुन आवश्यक अर्थात् पचास

१ सय २० वर्षदेखि विश्वको ध्यान तानेकाे टाइम्स स्क्यायर सुनसान

एजेन्सी । नयाँ वर्षको पूर्वसन्ध्यामा १२० वर्षदेखि विश्वको ध्यान खिच्दै आएको अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्यायर यसपटक सुनसान बनेको छ । हरेक वर्ष नयाँ वर्षको पूर्व सन्ध्यामा दशौं हजार मानिसको जमघट

वर्ष २०२० कोरोनाले थलायो विश्वलाई, अमेरिकामा मात्र मार्‍यो साढे तीन लाख मान्छे, ट्रम्पको सत्ता नै चट्

काठमाडौं, पुस १६ । कोरोना वर्षका रुपमा चिनिएको र संसार नै त्रसित भएको वर्ष २०२० संसारबाट बिदा भएको छ । इश्वीको नयाँ वर्ष २०२१ शुरु भएको छ । वर्ष २०२०

अमेरिकीले पाउने राहत दुई हजार डलर बनाइँदै, डेमोक्र्याट बहुल तल्लो सदनद्वारा ट्रम्पको माग सदर

एजेन्सी, पुस १४ । अमेरिकी नागरिकले फेरि दुई हजार डलर राहतका रुपमा पाउने भएका छन् । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले कोरोना भाइरसको महामारीबाट प्रभावित भएका नागरिकलाई दुई हजार