Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


अमेरिकामा राष्ट्रपति निर्वाचनको प्रचार अन्तिम चरणमा

काठमाडौं । अमेरिकामा यही मंगलबार हुने राष्ट्रपति निर्वाचनको तयारी र प्रचार प्रसार अन्तिम चरणमा पुगेको छ । प्रचार प्रसारको समय ढल्किंदै जाँदा दुवै उम्मेदवारहरु रणनीतिक हिसाबले महत्वपूर्ण मानिएका मध्य पश्चिमी

प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकांक्षी योजना सार्वजनिक

बेइजिङ, कात्तिक १४ । चिनियाँ नेताहरूले उच्चस्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुनेगरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले

जिपी फाउन्डेसन अमेरिकाद्वारा २९ औं पटक राहत वितरण

काठमाडौं । गिरिजा प्रसाद(जिपी) कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य पदार्थ र फ्रोजन चिकेन वितरण गरेको छ । न्युयोर्क शहरको क्वीन्सबोरो स्थित विभिन्न संघसस्थाहरु मार्फत बुधवार, अक्टोवर २१,

भारतसँग महत्वपूर्ण रक्षा सम्झौता गर्दै पम्पिओले भने–अमेरिका चीनविरुद्ध भारतका साथमा छ

एजेन्सी, कात्तिक ११ । भारत र अमेरिकाले निकै महत्वपूर्ण मानिएको रक्षा सम्झौता गरेका छन् । दुई देशका उच्च अधिकारीहरुले सम्झौतामा हस्ताक्षर गरेका छन् । निकै रणनीतिक मानिएको सम्झौतामा हस्ताक्षर गरेलगत्तै

अमेरिकामा नेपालीको दशैं रौनकः टीका लगाउने साइत दुई दिन

काठमाडौं(जिएनएनएन) । कोरोना महामारीको चपेटामा बिश्व मै सर्वाधिक थिलथिलो भएको राष्ट्र अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले २०७७ सालको बिजया दशमी मनाएका छन् । अमेरिकामा समयको फरक हुने

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त हुनुभएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा डोनाल्ड ट्रम्पले सिफारिसमा पर्नुभएकी ब्यारेट न्यायाधीशमा नियुक्त हुनु भएको हो । सिनेटमा

अमेरिका राष्ट्रपति निर्वाचनः ट्रम्पमाथि बाइडेनको ८ अंकको अग्रता !

काठमाडौं, कात्तिक ९ । अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदान मिति जतिजति नजिकिँदै छ, उति उति राष्ट्रपति पदका प्रत्याशीका धड्कन बढ्दैछ । सीधा प्रतिष्पर्धामा रहेका रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र

कोरोनाले अमेरिका अहिलेसम्मकै सबैभन्दा जटील र गम्भीर अवस्थामा, मास्कको प्रयोगलाई अनिवार्य

काठमाडौं । कोरोना भाइरसले अमेरिकामा फेरि झन झन उत्पात मच्चाउन थालेपछि संक्रामक रोग विशेषज्ञ एन्थोनी एस.फाउचीले अमेरिकाभरि नै मास्कको प्रयोगलाई अनिवार्य गरिनुपर्ने स्थिति आउन सक्ने बताउनु भएको छ । अहिलेसम्मकै

ट्रम्प र बाइडेनले गरे गरमागरम बहस, चुनावी सर्भेक्षणमा बाइडेनको अग्रता

एजेन्सी, कात्तिक ७ । जनमतले आगामी चार वर्षका लागि ह्वाइट हाउसको कुर्सीमाथि कसले कब्जा जमाउने भन्ने निश्चित हुन ११ दिन मात्र बाँकी छँदा अमेरिकी राष्ट्रपति पदमा दुई उम्मेदवारले गरमागरम बहस

अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि अन्तिम बहस हुँदै

काठमाडौं । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचन अघि आज(शुक्रबार) दुई उम्मेदवार राष्ट्रपति डोनल्ड ट्रम्प र जो वाइडेनबीच अन्तिम बहस हुंदैछ । उहांहरुबीचको पहिलो बहसमा भने निकै चर्काचर्की