२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चीन र अमेरिकाबीच टकराव, अमेरिकामा रहेको चिनियाँ दूताबास बन्द गर्न ट्रम्पको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा रहेको चीनको दूताबास हटाउन आदेश दिएपछि अमेरिका र चीनबीचको सम्बन्धमा दरार आउन सक्ने आंकलन गरिएको छ । अमेरिकी कदमप्रति खेद प्रकट गर्दै चीनले

अमेरिकाद्वारा टेक्सासमा रहेको चिनियाँ कन्सुलेट कार्यालय हटाउन आदेश, चीनले दियो चेतावनी

काठमाडौं, साउन ७ । अमेरिकाले टेक्सासमा रहेको चिनियाँ कन्सुलेट कार्यालय हटाउन आदेश दिएको छ । अमेरिकाको बौद्धिक सम्पत्तिको रक्षा र निजी गोपनीयताको संरक्षणका लागि यस्तो कदम चाल्नुपरेको पेन्टागनले जनाएको छ

जब एक युवती विरोधका लागि निर्वस्त्र सडकमा उत्रिइन् !

एजेन्सी, साउन ७ । यतिबेला अमेरिकामा नश्लीय विभेदको विरोधमा प्रदर्शनहरु भइरहेका छन् । विरोधका अनेकन शैलीहरु देखिन्छन् । तर शनिबार राति अमेरिकाको पश्चिम तटीय शहर पोर्टल्यान्डमा भएको विरोध प्रदर्शनमा एउटा

अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प

वासिङ्टन, साउन ७ । (रासस–सिन्ह्वा) संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न

अमेरिकाले भन्यो, ‘चीनले छिमेकीलाई दादागिरी मात्रै देखायो’

काठमाडौं । अमेरिकाले कोरोना नियन्त्रणका लागि चीनले सहयोग नगरेको आरोप लगाएको छ । अकेरिकी विदेशमन्त्री माइक पोम्पीओले कोरोनाको उपचार तथा नियन्त्रणमा सघाउनुको साटो साउथ चाइना सीमा सैन्य क्षमता बढाइरहेको आरोप

अमेरिकामा कोरोना महामारी अझै खराब बन्ने, मास्क लगाउन ट्रम्पले नै गरे आह्वान

एजेन्सी, साउन ७ । अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने स्वीकार्दै सबैलाई मुखमा मास्क लगाउन आह्वान गर्नुभएको छ । मास्क लगाउनेबारेमा सँधै विपक्षमा उभिनु भएका

कोराना महामारीमा मरे ६ लाख मानिस, अमेरिकामा मात्रै मृतक १ लाख ४२ हजार नाघे

काठमाडौं, साउन ३ । कोरोना महामारीका कारण करिब विश्वमा ६ लाख मानिसको मृत्यु भएको छ । कोभिड–१९ बारे तथ्यांक राखिरहेको वल्ड्र्रोमिटर्स डट इन्फोका अनुसार अहिलेसम्म ५ लाख ९९ हजार ३३९

ह्वाइट हाउसप्रति डा. फाउचीको आक्रोशः ‘आफूमाथि गरेको आक्रमण ‘विचित्र’ र प्रचार ‘अनर्गल’

एजेन्सी, साउन १ । अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले ट्रम्प प्रशासनले आफूविरुद्ध संगठित रुपमा गरेका प्रचार विचित्र र अनर्गल रहेको टिप्पणी गर्नुभएको छ । आफूलाई बदनाम गर्ने

हङकङले पाउँदै आएको विशिष्ट अधिकार अमेरिकाद्वारा अन्त्य, ट्रम्पले गरे हस्ताक्षर

एजेन्सी, असार ३१ । हङकङमा चीनले हस्तक्षेप बढाउँदै स्वतन्त्रता खुम्च्याएपछि अमेरिकाले हङकङवासीलाई दिँदै आएको विशेष सुबिधा खारेज गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हङकङलाई दिईँदै आएको विशेष दर्जा

विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने योजनाबाट पछि हट्यो अमेरिका, विद्यार्थीलाई राहत

एजेन्सी, असार ३१ । अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई डिपोर्ट (सम्बन्धित देश फिर्ता पठाउने) गर्ने योजनाबाट अमेरिका पछि हटेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा अनलाइन कक्षा रहेका