१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कपिल शर्माविरुद्ध अमेरिकी अदालतमा उजुरी

एजेन्सी । भारतीय टेलिभिजनका सफल कमेडियन कपिल शर्माविरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ । कपिल हाल आफ्नो टिमका साथ क्यानाडा टुरमा छन् । यही टुरका दौरान उनीमाथि उजुरी परेको हो