१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हलिउड गायिकाको नक्कल गर्दा ‘ट्रोल’ भइन् नोरा

एजेन्सी । भारतीय अभिनेत्री तथा डान्सर नोरा फतेहीले सामाजिक संजालमा आफ्नो नयाँ लुक्सका कारण ‘ट्रोल’ भएकी छिन् । उनले आफ्नो हालै फोटोसुट गराएको तस्बिरलाई सामाजिक संजालमा सार्वजनिक गरेकी छन् ।