१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रीमती बाहिर गएको बेला जोनसनले सम्बन्ध बनाए, चार वर्ष प्रेमसम्बन्ध चलेको युवतीको दावी

उक्त समयमा बोरिस जोनसन लण्डनको मेयर थिए । उनले आइलङ्गटनमा भएको ३५ लाख पाउन्डको घरमा जेनिफरलाई बोलाउने गरेको जेनिफरको खुलासा गरेकी छन् । सम्बन्धपछि आफूलाई बोरिसको घरमा असहज महसुस हुने