२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्थमन्त्री र अमेरिकी राजदुतबीच भेट

काठमाडौं, साउन १२ । नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गर्नुभएको छ । मंगलवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा