२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई अमेरिकी राजदूतले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालका लागि अमेरिकी राजदूत डी.आर. थम्प्सनले बधाई दिनु भएको छ । उहाँले आज बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई दिनु भएको हो ।